FAQs Complain Problems

समाचार

सुझाब सल्लाह

नगर परिचय

समुद्र सतहबाट १६० देखि १७५ मिटरको उचाइँमा रहेको तिलोत्तमा नगरपालिकाको नामकरण पवित्र तथा प्राचीन नदी तिलोत्तमाबाट रहन गएको हो । पुराणप्रसिद्ध स्वर्गलोककी एक सुन्दरी अप्सरा तिलोत्तमाका नामबाट रहन गएको उक्त नदीले राणाकालको आरम्भसँगै स्थानीय थारु जमिन्दारको विशेष पहलमा सिँचाइको व्यापकता पाएको बुझिन्छ

Pages