FAQs Complain Problems

समाचार

सडक, सिंचाई तथा अन्य पूर्वाधार विकास उपशाखा

स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायत सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
यातायत सुरक्षा व्यवस्थापन र नियमन
स्थानीय सार्वजनिक यातायतको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
ट्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन
ट्रली बस, ट्रामजस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, योजना, मापदण्ड, कार्यान्वयन, नियमन
वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिगमैत्री यातायत प्रणालीको प्रवद्र्धन
आधारभूत यातायत सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
यातायत क्षेत्रमा लगानी अभिवृद्धि
यातायत सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
यातायत क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
निजी यातायात नियमन व्यवस्थापन
साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि÷प्रवद्र्धन,
विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिँदै जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
सडक वत्तीको व्यवस्थापन
सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
सिँचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
स्थानीय साना, सतह तथा भूमिगत सिचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय
तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।