FAQs Complain Problems

समाचार

ब्यापार ब्यवसाय नभएको सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

कारण सहितको निवेदन पत्र

नागरिकता प्रमाणपत्रको प्रतिलिपि

स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र

चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सर्जमिन मुचुल्का आवश्यक  परेमा सो समेत

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी

सिफारिस तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने    

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने