FAQs Complain Problems

समाचार

वातावरण तथा विपद् व्यवस्थापन उपशाखा

वातावरण तथा विपद् व्यवस्थापन उपशाखाका काम कर्तब्य र अधिकार

• विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
• विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना
• विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
• विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
• विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
• विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनके परिचालन
• विपद् पश्चात् स्थानीयस्तरको पुर्नस्थापना र पुननिर्माण
• विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
• प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
• विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन
• बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
• स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली
• फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन ।
• ल्याण्डफिल साईट व्यवस्थापन ।
• सरसफाई तथा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन ।
• सार्वजनिक शौचालय व्यवस्थापन ।