FAQs Complain Problems

समाचार

प्रशासन उपशाखा

प्रशासन उपशाखा का काम कर्तब्य र अधिकार

• स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन ।
• संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
• स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
o नगर पालिकाको संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास सम्बन्धी कार्य ।
• स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवद्र्धन र नियमन
• मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा ।
• नगरपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन ।
• स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरू ।
• संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व ।
• जिल्ला समन्वय समितिसँगको समन्वय ।
• वडा तहसँगको सम्पर्क र समन्वय ।
• पत्राचार, सभा, समारोह, शिष्टाचार ।
• कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन ।
• कार्यपालिकाको निर्णयहरूको विद्युतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन ।
• कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन ।
• स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन ।
• उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख ।