FAQs Complain Problems

समाचार

योजना तथा अनुगमन उपशाखा

योजना तथा अनुगमन उपशाखा का काम कर्तब्य र अधिकार

• विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
• स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूलयांकन
• आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
• वार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
• विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
• विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन
• उपभोक्ता समितिको विवरण, क्षमता विकास
• विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
• संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
• विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।
• विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
• विकास योजनाको अनुगमन, तथा मूल्याङ्कनको आधार तथा प्रक्रिया निर्धारण
• आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन
• विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्याङ्कन