FAQs Complain Problems

Blogs

भवन तथा मापदण्ड कार्यान्वयन उपशाखा

भवन तथा मापदण्ड कार्यान्वयन उपशाखाका काम कर्तब्य र अधिकार

• शहरीकरण, बस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
• आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
• नगरपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
• आधारभूत बसोबास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
• योजनाबद्ध र व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
• एकीकृत बस्ती विकासका लागि जगगाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन
• आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
• व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
• संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासी पहिचान र अभिलेख व्यवस्था
• स्थानीयस्तरमा सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्था
• एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।
• भूमिको वर्गीकरण अनुसारको लगत
• जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, स्रेस्ता) निर्माण र संरक्षण
• सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
• जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
• स्मारक र पुरातात्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत
• भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
• राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
• भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन
• पुरातत्व, प्राचीन स्मारक र संग्राहालय संरक्षण, सम्वद्र्धन र पुनःनिर्माण,
• सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार,